काठमाडौं । गायकीसँगै क्रिकेटप्रति अति चासो राख्ने गायीका रचना रिमालले आफ्नो टिम पराजित भएपछि आफैँलाई शान्त्वना दिएकी छन् । विराटनगर किंग्सको समर्थक रहेकी गायीका रिमालले आज पनि हार ब्यहोरेपछि आफूहरुले हिम्मत नहारेको बताइन् । उनले कर्णाली याक्ससँग विराटनगरले हारेपछि ‘जित्नुभन्दा ठूलो हिम्मत नहार्नु’ रहेको बताइन् । साथै विराटनगर टिमले राम्रो खेलेको भन्दै प्रसंशा गरेकी छन्