नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित गरेको छ। बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा कर्णालीले रोमाञ्चक जित निकाल्दै प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको हो। पहिले ब्याटिङ गरेको विराटनगरले लोकेश बमको आक्रामक ब्याटिङको मद्दतमा निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८६ रन बनाएको थियो। उनले ५२ बलमा ८७