काठमाडौं । नेपालमा भारतीय लगानी विस्तार गर्ने तथा नेपाल–भारत आर्थिक सहकार्यलाई थप सुदृढ बनाउने विषयमा नेपाल–भारत उद्योग वाणिज्य संघ (एनआईसीसीआई) र लगानी बोर्ड नेपालबीच छलफल भएको छ। बिहीबार काठमाडौंको नयाँ बानेश्वरस्थित लगानी बोर्ड नेपालको कार्यालयमा भएको बैठकमा नेपालमा लगानीका नयाँ अवसर पहिचान गर्ने, सार्वजनिक तथा निजी क्षेत्रबीचको सहकार्य बढाउने र द्विपक्षीय लगानी प्रवर्द्धन गर्ने विषयमा… Continue reading नेपालमा भारतीय लगानी बढाउन एनआईसीसीआई र लगानी बोर्डबीच छलफल