टिकटकले दोस्रो त्रैमासमा विश्वभरबाट १९ करोड हाराहारी भिडियो हटायो, नेपालबाट मात्रै २० लाख ३६ हजार १९१

  • बिहीबार १३ कात्िक २०८३ ०२:४७ PM
टिकटकले सन् २०२६ को दोस्रो त्रैमासिक (अप्रिलदेखि जुनसम्म) को कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक गरेको छ। रिपोर्टमा टिकटकका कम्युनिटी गाइडलाइन्स उल्लङ्घन गर्ने कन्टेन्ट पहिचान गरी हटाउन प्लेटफर्मले चालेका कदमहरूको उल्लेख The post टिकटकले दोस्रो त्रैमासमा विश्वभरबाट १९ करोड हाराहारी भिडियो हटायो, नेपालबाट मात्रै २० लाख ३६ हजार १९१ appeared first on Technology Khabar.