चलचित्र चल्दा आफ्नै कमाल, नचल्दा हलको दोष : आत्मसमीक्षा कहिले गर्ने?

  • बिहीबार १३ कात्िक २०८३ ०२:१० PM
काठमाडौं : नेपाली चलचित्र क्षेत्रमा एउटा रोचक दृश्य बारम्बार दोहोरिन्छ। चलचित्र प्रदर्शनअघि कलाकार र निर्देशकको आत्मविश्वासले आकाश छुन्छ। प्रचारप्रसारका क्रममा चलचित्रलाई उत्कृष्ट, ऐतिहासिक र नेपाली चलचित्रमा नयाँ मानक स्थापित गर्ने कृतिका रूपमा प्रस्तुत गरिन्छ। सामाजिक