आठ हजार मिटर माथिका थप ६ वटा चुचुराहरूले अन्तर्राष्ट्रिय मान्यता पाउनुपर्छ : अध्यक्ष शेर्पा
बिहीबार १३ कात्िक २०८३ ०२:२७ PM
काठमाडौं : नेपाल पर्वतारोहण संघका अध्यक्ष फुर गेल्जे शेर्पाले नेपालमा रहेका आठ हजार मिटरभन्दा माथिका थप ६ वटा चुचुराहरूको अन्तर्राष्ट्रिय मान्यता पाउनुपर्नेमा जोड दिएका छन् । नेपाल सरकारद्वारा पर्वतारोहणका लागि खुला गरिएका थप ६ वटा चुचुराहरूले