रोमाञ्चक खेलमा कर्णालीले हरायो विराटनगर किंग्सलाई

  • बिहीबार १३ कात्िक २०८३ ०२:५६ PM
काठमाडौं : कप्तान सोमपाल कामीको आक्रामक अर्धशतकको मद्दतमा कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ मा विराटनगर किंग्सलाई ४ विकेटले पराजित गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार विराटनगरले दिएको १८७ रनको लक्ष्य कर्णालीले १९.५