सोमपालको अलराउन्ड प्रदर्शनमा कर्णालीको लगातार दोस्रो जित

  • बिहीबार १३ कात्िक २०८३ ०९:०० PM
काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करणको छैटौं खेलमा कर्णाली याक्सले विराटनगर किंग्सलाई ४ विकेटले पराजित गरेको छ। कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विरटानगर किंग्सले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १८६ रन बनाएको थियो। विराटनगरले दिएको १८७ रनको लक्ष्य पछ्याएको कर्णालीले १९.५ ओभरमा ६ विकेट गुमाउँदै १८७ रनको लक्ष्य पूरा गरेको हो। कर्णालीका लागि कप्तान सोमपाल कामीले सर्वाधिक ६२ रनसहित अविजित रहे। उनले ३२ बलमा ४ चौका र ३ छक्का प्रहा