एनपीएल : कर्णाली याक्सले खोल्यो खाता, विराटनगरको दोस्राे हार

  • बिहीबार १३ कात्िक २०८३ ०२:५७ PM
काठमाण्डु– जारी एनपीएलमा कर्णाली याक्सले खाता खोलेको छ । भर्खरै सकिएको खेलमा कर्णालीले विराटनगरलाई ४ विकेटले हराएको हो । विराटनगरले दिएको १८६ रनको लक्ष्य पछ्याएको कर्णालीले १ वल बाँकी रहदै ६ विकेट गुमाएर १८७ रन बनायाे । कर्णालीका लागि सोमपाल कामीले ६०, पवन सराफले ३६,दिपक डुम्रेले २०, आरिफुल इस्लामले ३२ र गुलसन झाले २८ रन