आईजीपी कार्कीको राजीनामा दबाबबारेका समाचारप्रति प्रहरीको आपत्ति

  • बिहीबार १३ कात्िक २०८३ ०३:०२ PM
काठमाण्डु– नेपाल प्रहरीले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीमाथि राजीनामाको दबाब बढेको भन्ने आशयका समाचार तथा टिप्पणीप्रति आपत्ति जनाएको छ। प्रहरीले पुष्टि नभएका विषयलाई अनुमानका आधारमा प्रस्तुत गर्दा संगठनको छवि र नागरिकको विश्वासमा असर पर्न सक्ने भन्दै त्यस्ता सामग्रीको अनावश्यक प्रसार नगर्न आग्रह गरेको छ। प्रहरी महानिरीक्षकको सचिवालयका नाममा प्रहरी नायव महानिरीक्षक तथा केन्द्रीय प्रहरी प्रवक्ता