काठमाडौं । उच्च पदस्थलाई प्रभावमा पारी विचौलियाको आरोपमा पक्राउ परेका विवादित इनम सापकोटासँगको कनेन्सनबारे आरोपपछि सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले प्रतिक्रिया जनाएका छन् । न्यायाधीश सापकोटा इनममार्फत् न्याय सम्पादनमा समेत सेटिङको आरोपबारे समाचार छापिएपछि विवादमा तानिएका छन् । उनले बिहीबार साँझ विज्ञप्ति जारी गर्दै ‘स्वतन्त्र, निष्पक्ष र सुशासनसहितको न्यायपालिकाप्रति आफ्नो पूर्ण प्रतिबद्धता रहेको दाबी गर्दै