कर्णालीको रोमाञ्चक जित, विराटनगरको दोस्रो हार

  • बिहीबार १३ कात्िक २०८३ ०३:१२ PM
काठमाडौं । तेस्रो सस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार साँझ भएको खेलमा विराटनगर किंग्सलाई हराउँदै कर्णाली याक्सले रोमाञ्चक जित निकालेको छ ।