अन्डाको मूल्य फेरि बढ्यो, प्रतिपेटी २०० रुपैयाँसम्म वृद्धि

  • बिहीबार १३ कात्िक २०८३ ०१:१४ PM
काठमाडौं : चाडपर्व र जाडोयाम सुरु भएसँगै बजारमा माग बढेको भन्दै नेपाल लेयर्स कुखुरापालक संघले अन्डाको फार्म (होलसेल) मूल्य फेरि बढाएको छ। संघले कात्तिक ६ गते काठमाडौंमा बसेको बैठकले निर्धारण गरेको मूल्यलाई छ दिनमै परिमार्जन गर्दै