डा. गोविन्द केसीको २५औँ सत्याग्रह इलाममा सुरु, यस्ता छन् माग

  • बिहीबार १३ कात्िक २०८३ ०१:१८ PM
इलाम : चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा सुधारको माग राख्दै आएका डा। गोविन्द केसीले इलाममा २५औँ सत्याग्रह सुरु गरेका छन्। उनले इलाम नगरपालिका–६ स्थित नारायणस्थान मन्दिरमा बिहीबार साँझ ५ बजेदेखि सत्याग्रह सुरु गरेका हुन्। चिकित्सा शिक्षा