संखुवासभा : संखुवासभाको मादी नगरपालिका–३, मूलखर्कमा जारी प्रथम ‘मझिया स्मृति कप २०८३’ आमन्त्रित ९ ए साइड महिला फुटबल प्रतियोगितामा फेदाप गाउँपालिका, पोक्लावाङ, तेह्रथुम र सातदोबाटो युथ क्लब, ललितपुर फाइनलमा प्रवेश गरेका छन्। बिहीबार सम्पन्न दुवै सेमिफाइनल