गत महिनाको बाढी र पहिरोमा पाल्पामा ४० करोड बराबरको क्षती

  • बिहीबार १३ कात्िक २०८३ ०८:०० PM
तानसेन :  १० बर्षको अवधिमा पाल्पामा विपदका घटनामा १०२ जनाको मृत्यु भएको छ। २०७४ साउनदेखि २०८३ असारसम्म ९७ जना र  गएको महिना ५ जना गरी १०२ जनाको  विपदका घटनामा परी मृत्यु भएको विपद व्यबस्थापन समिती पाल्पाले जनाएको छ। १० बर्षको अवधिमा  विपदको घटनामा ३५८ जना घाइते र  ५ जना बेपत्ता भएका छन्।  गत महिनाको बाढी, पहिरो र बर्षाले ४० करोड बराबरको क्षति पुर्‍याएको समितीले जनाएको छ।कृषि बालीतर्फ १ करोड ५० लाख क्षति गत महिना असोजमा आएको बाढीका कारण जिल्लाभर कुल १ करोड ४