पावरप्लेमा कर्णालीको ४ विकेट पतन

  • बिहीबार १३ कात्िक २०८३ ०८:०० PM
काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करणको छैटौं खेलमा कर्णाली याक्सले पावरप्लेमा ४ विकेट गुमाएको छ। त्रिवी क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेको विराटनगर किंग्सले दिएको १८७ रनको लक्ष्य पछ्याएको कर्णालीले ४ विकेटको क्षतीमा ५४ रन बनाएको छ। कर्णालीले पहिलो विकेटको रुपमा मार्क वाटको विकेट गुमायो। उनी १ रनमै बोल्ड भए। दोस्रो विकेटको रुपमा आरिफूल इस्लामको विकेट गयो। वसिर अहमदले बाउन्ड्री लाइनमा छोड्दा उनले १ रनमा जीवनदान पाएका थिए। उनले १२ बलमा समान ३ चौका र ३ छक्का प्रहार