एनसेललाई ५० हजार रुपैयाँ जरिवाना: ग्राहकहरुलाई क्षतिपूर्ति दिनसमेत नियामक निकायको निर्देशन

  • बिहीबार १३ कात्िक २०८३ ०१:४५ PM
नेपाल दूरसञ्चार प्राधिकरणले निजी दूरसञ्चार सेवा प्रदायक एनसेल आजियाटा लिमिटेडलाई ५० हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ। प्राधिकरणले एनसेलको सेवाको गुणस्तरसम्बन्धी पुरानो प्रकरण माथि विश्लेषण गर्दै यो जरिवाना तोकेको The post एनसेललाई ५० हजार रुपैयाँ जरिवाना: ग्राहकहरुलाई क्षतिपूर्ति दिनसमेत नियामक निकायको निर्देशन appeared first on Technology Khabar.