व्यक्तिगत दौडधुपभन्दा संस्थागत योजनाअनुसार अघि बढ्नुपर्छ : विश्वप्रकाश शर्मा

  • बिहीबार १३ कात्िक २०८३ ०१:४९ PM
काठमाण्डु– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसका साथै देशलाई बलियो बनाउनुपर्ने बताएका छन् । नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बिहीबार आयोजित पार्टीको १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी एवं केन्द्रीय सदस्यहरुको शपथ ग्रहण तथा प्रमाणपत्र वितरणपश्चात् मन्तव्य राख्दै वरिष्ठ उपसभापति शर्माले पार्टीलाई एकताबद्ध बनाउँदै अगाडि बढ्नुपर्नेमा जोड दिएका हुन् । ‘नेपाली कांग्रेसको जिम्मेवारी युवा पुस्तामा आएको छ,