निष्कृय कम्पनीहरुलाई सरकारको सुविधा : जरिवाना मिनाहाको समय पुस मसान्तसम्म

  • बिहीबार १३ कात्िक २०८३ ०१:४४ PM
काठमाडौं । सरकारले कम्पनी ऐन २०६३ बमोजिम दर्ता भएका तर निष्कृय अवस्थामा रहेका कम्पनीलाई लाग्ने कर, शुल्क, दस्तुर, ब्याज तथा जरिवाना मिनाहा गर्ने समय थप गरेको छ । कार्तिक ९ गतेको सरकारको निर्णय अनुसार त्यस्ता कम्पनीहरुको सुविधाका लागि यो म्याद असोज मसान्तबाट बढाएर आगामी पुस मसान्तसम्म थप गरिएको छ । अर्थमन्त्रालयका अनुसार त्यस्ता कम्पनीले कारोबार