एनपीएलको चौथो अर्धशतक लोकेश बमको नाममा, विराटनगरले कर्णालीलाई दियो १८७ रनको लक्ष्य

  • बिहीबार १३ कात्िक २०८३ ०१:२८ PM
काठमाडौँ / नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा विराटनगर किंग्सले कर्णाली याक्सलाई १८७ रनको लक्ष्य दिएको छ । विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट