इलाममा मेडिकल कलेज सञ्चालनको माग गर्दै डा. गोविन्द केसीद्वारा सत्याग्रह सुरु

  • बिहीबार १३ कात्िक २०८३ ०१:३४ PM
इलाम / चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा सुधारको माग राख्दै आएका डा. गोविन्द केसीले सत्याग्रह सुरु गरेका छन्।इलाम, ताप्लेजुङ र पाँचथरका नागरिकलाई सहज स्वास्थ्य सेवा