इनम सापकोटासम्बन्धी अनुसन्धानका सूचना सार्वजनिक भएपछि के भन्छन् प्रहरी ?
काठमाडौँ / जिल्ला प्रहरी परिसर काठमाडौँले इनम सापकोटासमेत प्रतिवादी रहेको मुद्दाको अनुसन्धानसँग सम्बन्धित सूचना सार्वजनिक भएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बिहीबार प्रेस विज्ञप्ति जारी