नेपाल–भारत लगानी सहकार्य सुदृढ गर्ने अवसरबारे एनआईसीसीआई र लगानी बोर्डबीच छलफल

  • बिहीबार १३ कात्िक २०८३ ०२:०५ PM
प्रधानमन्त्री बालेन्द्र शाहको आगामी भारत भ्रमणका क्रममा उठाउनुपर्ने व्यवसायिक एवम लगानीका मुद्दाहरुका सन्दर्भमा नेपाल–भारतका व्यवसायिहरुबीच छलफल भएको छ । नेपालमा भारतीय लगानीलाई थप सुदृढ बनाउने तथा द्विपक्षीय आर्थिक सहकार्य अभिवृद्धि गर्ने अवसरहरूबारे छलफल गर्न नेपाल–भारत उद्योग वाणिज्य संघ (एनआईसीसीआई) ले विहीबार लगानी बोर्ड नेपालको कार्यालयमा लगानी बोर्ड नेपाल (आईबीएन) सँग बैठकको आयोजना गर्दै उक्त मुद्दामा