मेरो नाम जोडेर प्रकाशित समाचार आधारहीन कपोलकल्पित छ : प्रधानन्यायाधीश शर्मा

  • बिहीबार १३ कात्िक २०८३ १२:३१ PM
काठमाडौं : प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले आफ्नो नाम जोडेर अमेरिकामा घुससम्बन्धी विषयमा प्रकाशित समाचारप्रति आपत्ति जनाएका छन्। बिहीबार विज्ञप्ति जारी गर्दै उनले ‘दियो पोस्ट’ लगायतका सञ्चारमाध्यममा आफ्नो नामसमेत जोडेर प्रकाशित समाचारप्रति आश्चर्यचकित र स्तब्ध भएको बताएका