सरकारले गर्यो मेची करिडोर सडकको ठेक्का सम्झौता अन्त्य

  • बिहीबार १३ कात्िक २०८३ १२:३६ PM
काठमाडौं : पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मेची करिडोरअन्तर्गत बेलासे–गोलाखर्क भञ्ज्याङको ९.५ किलोमिटर सडक खण्डको ठेक्का सम्झौता अन्त्य गरिएको बताएका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत सूचना जारी गर्दै उनले इलाम, पाँचथर र ताप्लेजुङ जिल्लालाई जोड्ने महत्त्वपूर्ण वैकल्पिक