विराटनगर किंग्सले कर्णाली याक्सलाई दियो १८७ रनको लक्ष्य

  • बिहीबार १३ कात्िक २०८३ ०१:०४ PM
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ अन्तर्गत बिहीबारको खेलमा विराटनगर किंग्सले कर्णाली याक्सलाई १८७ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टसपछि पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८६