काठमाडौं : अन्तर्राष्ट्रिय बजारमा माग घटेपछि सुनसरी मोरङ औद्योगिक कोरिडोरका छाला उद्योगहरुको उत्पादन ५० प्रतिशतमा झरेको छ। अन्तराष्ट्रिय बजारमा माग घटेको र काँचो छालाको उत्पादन पनि कम भएकाले छाला उद्योगहरु घाटामा संचालन भईरहेको छाला उद्योगीहरुले बताएका छन्। अहिले भैसीको छालाको मुल्य एक हजार रुपैयाबाट घटेर ५ सय रुपैया र खसी बाख्राको छालाको मुल्य ६० रुपैयाबाट बढेर एक सय ५० रुपैयामा पुगेको छ। केही वर्षअघि पूर्वमा महिनामा १ लाख ५० हजार थान बाख्राको छाला संकलन हुने गरेकोमा अहिले ५० हजार थान