दूरसञ्चार सेवा सञ्चालनमा अब दुई खालका अनुमतिपत्रको व्यवस्था, पूर्वाधार सेवा सञ्चालनको लागि छुट्टै अनुमतिपत्र लिनुपर्ने

  • बिहीबार १३ कात्िक २०८३ १२:४७ PM
सरकारले दूरसञ्चार सेवाहरुको सञ्चालनका लागि दुई प्रकारको अनुमतिपत्रको व्यवस्था गर्ने भएको छ। जसअनुसार सरकारले टेलिकम अपरेटर र अन्य सेवा प्रदायकहरुलाई छुट्याउने भएको हो। हालको दूरसञ्चार ऐन २०५३ मा विभिन्न किसिमका The post दूरसञ्चार सेवा सञ्चालनमा अब दुई खालका अनुमतिपत्रको व्यवस्था, पूर्वाधार सेवा सञ्चालनको लागि छुट्टै अनुमतिपत्र लिनुपर्ने appeared first on Technology Khabar.