काठमाडौं : नेपाल बार एशोसिएशनले न्यायाधीश हरि फुयाल र प्रधानन्यायाधीश मनोजकुमार शर्मा समेत जोडिएको विषयमा निष्पक्ष छानबिन गर्न माग गरेको छ। बारका महासचिव केदार कोइरालाले बिहीबार विज्ञप्ति जारी फुयाल र शर्मा इनम सापकोटासँग जोडिएको प्रकरणले गम्भीर सार्वनजिक चासो उत्पन्न गरेको उल्लेख गर्दै विवादित मुद्दालाई लिएर भएको भेटघाट, संवादमाथि छानबिन गर्न माग गरेका हुन्। बारले सार्वजनिक भएको विवरणलाई नै अन्तिम सत्य वा कुनै व्यक्तिविरुद्ध दोष नै प्रमाणित भई सकेको रूपमा लिन नहुने जनाएको छ। तथापि, न्