लोकेश बमको अर्धशतकमा विराटनगरले कर्णालीलाई दियो १८७ को लक्ष्य

  • बिहीबार १३ कात्िक २०८३ ०७:०० PM
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको छैटौं खेलमा विराटनगर किंग्सले कर्णाली याक्सलाई  १८७ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित त्रिवी क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८६ रन बनाएको हो। एनपीएल ३ मा बनेको यो सबैभन्दा ठूलो लक्ष्य हो। यस अघि चितवन राइनोजले विराटनगर किंग्ससँग १५७ रनको लक्ष्य प्रस्तुत गरेको थियो। त्यसयता आज विराटनगरले बनाएको यो लक्ष्य नै ठूलो स्कोर हो।  विराटनगरको लागि ओपनर ब्