टिकटकर तुलसालाई दिएन उच्चले पनि राहत, जेल बसाइ अझै लम्बियो

  • बिहीबार १३ कात्िक २०८३ १२:५८ PM
काठमाण्डु- चर्चित टिकटकर एवम् ‘तुलसा कलेक्सन’की सञ्चालक तुलसा अधिकारीको जेल बसाइ लम्बिएको छ। जिल्ला अदालत ललितपुरले गत जेठ २१ गते देखिएको पुर्पक्षका लागि थुनामा राख्न आदेशलाई उच्च अदालत पाटनले सदर गरिदिएको छ। जिल्लाको आदेशविरुद्ध अधिकारीले दिएको निवेदनमाथि सुनुवाइ गर्दै उच्च अदालत पाटनका न्यायाधीशद्वय खड्कबहादुर केसी र केशवप्रसाद अधिकारीको संयुक्त इजलासले त्यसमा कुनै परिवर्तन गर्नुपर्ने अवस्था