तुलसी अधिकारी थुनामै रहने, जिल्लाको आदेश उच्चद्वारा सदर

  • बिहीबार १३ कात्िक २०८३ १२:२४ PM
काठमाडौं । उच्च अदालत पाटनले चर्चित टिकटकर तुलसी अधिकारीलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ । तुल्सा कलेक्सनकी सञ्चालक समेत रहेकी अधिकारीलाई आपराधिक लाभ, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दाको पुर्पक्षका लागि थुनामा राख्ने यसअघि जिल्ला अदालतको आदेशलाई उच्च अदालत पाटन ललितपुरले पनि सदर गरिदिएको हो । ०८३ साल जेठ २१ गते ललितपुर जिल्ला अदालतले