डा. गोविन्द केसीले फेरि सुरु गरे सत्याग्रह, यी हुन् ६ माग

  • बिहीबार १३ कात्िक २०८३ १२:५५ PM
काठमाडौं । चिकित्सा शिक्षा सुधारका लागि विभिन्न मागसहित वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले पुनः सत्याग्रह सुरु गरेका छन् । आफ्ना पूर्ववर्ती मागहरु सरकारको पूरा नगरेको भन्दै असन्तुष्ट बन्दै आएका डा. केसीले इलाम पुगेर सत्याग्रहको घोषणा गरेका हुन् । उनले यसपालीको सत्याग्रहमा विभिन्न ६ वटा मागहरु अघि सारेका छन् । बिहीबार अपरान्ह ५ बजेबाट सत्याग्रह सुरु