विराटनगरले कर्णालीलाई दियो १८७ रनको लक्ष्य

  • बिहीबार १३ कात्िक २०८३ ०१:०५ PM
काठमाडौं । तेस्रो संस्करण अन्तर्गतको नेपाल प्रिमियर लिग (एनपीएल) को बिहीबारको खेलमा विराटनगर किंग्सले कर्णाली याक्सलाई यस सिजनकै अहिलेसम्मकै सर्वाधिक रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले बलिङ रोजेको कर्णाली याक्सले १८७ रनको लक्ष्य पाएको हो । पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले ७ विकेटको क्षतिमा १८६ रन बनाउन सफल भएको थियो । कर्णालीका