हिमालदेखि सागरसम्म विपद् जोखिम न्यूनीकरण गर्न अन्तरदेशीय सहकार्य आवश्यक : कार्यकारी प्रमुख उप्रेती

  • बिहीबार १३ कात्िक २०८३ १२:१६ PM
काठमाडौं। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले हिमाली क्षेत्रमा उत्पन्न हुने विपद्का असर टाढाका क्षेत्रसम्म फैलिन सक्ने भएकाले समयमै सूचना प्रवाह, पूर्वतयारी र अन्तरदेशीय सहकार्यलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्। थाइल्याण्डको बैंककमा आयोजित क्षेत्रीय संवादमा नेपालबाट प्रस्तुतीकरण दिँदै उनले एक क्षेत्रमा पहिचान गरिएको प्रकोपले अन्य क्षेत्रमा समेत जनधन र… Continue reading हिमालदेखि सागरसम्म विपद् जोखिम न्यूनीकरण गर्न अन्तरदेशीय सहकार्य आवश्यक : कार्यकारी प्रमुख उप्रेती