जनकपुर बोल्ट्सका विकेट र छक्काले छात्राको शिक्षाका लागि जुट्यो २८ हजार

  • बिहीबार १३ कात्िक २०८३ १२:२३ PM
काठमाडौं । क्रिकेटको मैदानमा प्राप्त सफलतालाई छात्राहरूको शैक्षिक भविष्यसँग जोड्ने उद्देश्यले सुरु गरिएको ‘सिक्सेस फर हर फ्युचर’ अभियानले जनकपुर बोल्ट्सको पहिलो खेलबाटै २८ हजार रुपैयाँ संकलन गर्न सफल भएको छ। जनकपुर बोल्ट्सकी एम्बेसडर डा. सरीषा श्रेष्ठको नेतृत्वमा सञ्चालित उक्त अभियानमा आर्क्स ग्रुप सहयोगी प्रायोजकका रूपमा जोडिएको छ। ग्रुपले अभियानका लागि प्रारम्भिक १ लाख ५० हजार… Continue reading जनकपुर बोल्ट्सका विकेट र छक्काले छात्राको शिक्षाका लागि जुट्यो २८ हजार