काठमाडौं। नेपालमा चेरी सवारीसाधनको आधिकारिक वितरक पायोनियर मोटो कर्प प्रालिले नयाँ विद्युतीय एसयूभी चेरी क्यूको डेलिभरी काठमाडौंसहित देशका पाँच प्रमुख सहरमा सुरु गरेको छ। कम्पनीका अनुसार काठमाडौंसँगै चितवन, बिर्तामोड, बुटवल र विराटनगरमा चेरी क्यूको डेलिभरी औपचारिक रूपमा सुरु गरिएको हो। प्रमुख सहरमा डेलिभरी सुरु भएसँगै ग्राहकले उक्त विद्युतीय एसयूभी सहज रूपमा प्राप्त गर्न सक्ने कम्पनीको… Continue reading चेरी क्यूको डेलिभरी काठमाडौंसहित पाँच सहरमा सुरु