शेयर बजार २ हजार ६९५ विन्दुमा, साढे ८ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार

  • बिहीबार १३ कात्िक २०८३ ११:४० AM
काठमाण्डौ । शेयर बजार आज पनि दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३१.५४ अङ्कले बढेर २ हजार ६९५.६० विन्दुमा पुगेको छ । हिजो नेप्से ३३ अङ्कले बढेको थियो । आज सबै समूहको उपसूचक बढेकोमा बैंक, होटल तथा पर्यटन र अन्य समूह २ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ । आज १८१ वटाContinue reading "शेयर बजार २ हजार ६९५ विन्दुमा, साढे ८ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार"