टिकटकर तुलसा अधिकारी थुनामुक्त हुन असफल, जिल्लाको आदेश उच्च अदालतबाट सदर

  • बिहीबार १३ कात्िक २०८३ १२:०४ PM
काठमाडौं । चर्चित टिकटकर तुलसा अधिकारी (तुलसा कलेक्सन) थुनामुक्त हुन असफल भएकी छन् । उनलाई आपराधिक लाभ, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालतको आदेशलाई उच्च अदालत पाटनले सदर गरेको छ । जिल्ला अदालत ललितपुरले पुर्पक्षका लागि थुनामा पठाउने गरी गरेको आदेशविरुद्ध तुलसाले पुनरावेदन गरेकी थिइन् । निवेदनमाथि सुनुवाइContinue reading "टिकटकर तुलसा अधिकारी थुनामुक्त हुन असफल, जिल्लाको आदेश उच्च अदालतबाट सदर"