काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको नयाँ केन्द्रीय कार्यसमितिमा युवा, द्वन्द्वपीडित र सहिद परिवारसहित विभिन्न क्षेत्रका व्यक्तित्वको प्रतिनिधित्व बढेको बताएका छन् । बिहीबार केन्द्रीय कार्यसमितिका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण समारोहमा बोल्दै