CHERY Q को डेलिभरी नेपालभर सुरु

  • बिहीबार १३ कात्िक २०८३ ०६:०० PM
काठमाडौं : नेपालमा CHERY  सवारीसाधनको आधिकारिक वितरक Pioneer Moto Corp Pvt. Ltd. ले आफ्नो नयाँ अर्बन SUV CHERY Q  को डेलिभरी काठमाडौंसहित नेपालका प्रमुख सहरहरू चितवन, बिर्तामोड, बुटवल र विराटनगरमा औपचारिक रूपमा सुरु गरेको घोषणा गरेको छ।सेग्मेन्टकै उत्कृष्ट विशेषताहरूले सुसज्जित CHERY Q मा ४१.२ kWh क्षमताको ब्याट्री, ४०० किलोमिटर रेन्ज, ५४० डिग्री क्यामेरा, १८५ एमएम ग्राउन्ड क्लियरेन्स, विद्युतीय रूपमा सञ्चालित ७० लिटरको फ्रङ्क स्पेस, १५.६ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम तथा २० भन