काठमाडौं : आगामी एसीसी पुरुष यू–१९ एसिया कप क्रिकेटको तयारीका लागि नेपाली टोलीको बन्द प्रशिक्षण पोखरामा जारी छ।नेपाल क्रिकेट संघ ९क्यान० ले प्रारम्भिक चरणमा छनोट गरेका २८ खेलाडीलाई समेटेर पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा प्रशिक्षणको व्यवस्था गरेको हो। शुक्रबारसम्म हुने बन्द प्रशिक्षणले प्रतियोगितामा राम्रो सफलता प्राप्त गर्न सहयोग पुग्ने क्यानका उपाध्यक्ष रोशन सिंहले बताए। अभ्यास खेलबाट खेलाडीमा उत्साह र भरोसा थपिएकोले पनि प्रतियोगितामा सफलता हात पार्न सकिने उनको भनाइ छ।कात्तिक १९ देखि