कोशीमा दसैँको १० दिन : आत्महत्यादेखि डुंगा दुर्घटनासम्म, ५७ को मृत्यु

  • बिहीबार १३ कात्िक २०८३ ०६:०० PM
विराटनगर : दसैँको अवधिमा १४ जिल्ला रहेको कोशी प्रदेशमा विभिन्न आपराधिक घटनाहरु भएका छन्। प्रदेशमा २२५ वटा घटना भएका हुन्। ती घटनामा ५७ जनाको मृत्यु भएको छ। फूलपातीदेखि कोजाग्रत पूर्णिमासम्म १० दिनको अवधिमा भएका घटनामा ६५ जना घाइते भएका छन्  प्रहरीको तथ्यांकले चाडपर्वका बेला आपराधिक गतिविधिसँगै आत्महत्या र विभिन्न दुर्घटना पनि मानवीय क्षतिको प्रमुख कारण बनेको देखाएको छ। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका एसपी सुमन तिम्सिनाका अनुसार असोज ३१ देखि कात्तिक ९ गतेसम्मको अवधिमा सबैभन्