प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुनः सहकार्य

  • बिहीबार १३ कात्िक २०८३ ०६:०० PM
काठमाडौं  : उपभोग्य वस्तुहरू उत्पादन गर्ने अग्रणी कम्पनी मारिकोले आफ्नो बेबी केयर ब्रान्ड प्यारासुट एडभान्स्ड बेबीमार्फत सामाजिक पहल एक एक पाइलासँगको सहकार्यलाई निरन्तरता दिएको छ। यस सहकार्यअन्तर्गत काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा जन्मिएका नवजात शिशु तथा साना बालबालिकाको हेरचाहका लागि सहयोग पुर्याइने छ। पछिल्लो सहकार्यअन्तर्गत प्यारासुट एडभान्स्ड बेबीले उपत्यकाका सरकारी तथा निजी अस्पतालहरूमा १५ हजार थान बेबी केयर उत्पादनहरू वितरण गरेको छ। वितरण गरिएका उत्पादनमा प्यारासुट एडभान्स्ड