पावरप्लेमामा विराटनगर किंग्सको २ विकेट पतन

  • बिहीबार १३ कात्िक २०८३ ०६:०० PM
काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करणको छैटौं खेलमा कर्णाली याक्ससँग टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगर किंग्सले पावरप्लेमा मध्यम सुरुवात गरेको छ। त्रिवी क्रिकेट मैदानमा ब्याटिङ गरिरहेको विराटनगरले पावरप्लेमा २ विकेटको क्षतिमा ४१ रन बनाएको हो। पहिलो विकेटको रुपमा ओपनर इम्रान शेख ५रनमा क्याच भए। वान डाउन आएका चारिथ आसलंका पनि ३ रनमै पेभेलियन फर्किए। १ रनमै क्याचआउटमार्फत जीवनदान पाएका ओपनर लोकेश बम २७ र शेहान जयसुरिया १ रनमा खेलिहेका छन्। कर्णालीका लागि बलिङत