प्रधानन्यायाधीश शर्माले भने- इनमसँगको घुस प्रकरणमा जोडेकोमा स्तब्ध र आश्चर्यचकित छु

  • बिहीबार १३ कात्िक २०८३ ११:१७ AM
काठमाण्डु- प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले घुस लेनदेनसम्बन्धी समाचारमा आफ्नो नाम जोडिएकोप्रति आपत्ति जनाएका छन् । उनले विचौलिया भनिएका इनम सापकोटासँग आफूलाई जोडेर प्रकाशित समाचार आधारहीन, झुटा र कपोलकल्पित भएको दाबी गरेका छन्। बिहीबार विज्ञप्ति जारी गर्दै शर्माले विभिन्न सञ्चारमाध्यममा ‘प्रधानन्यायाधीश शर्मा र रास्वपा सांसद पोखरेलको नाममा अमेरिकामा घुस : फिक्सर इनमको मोबाइलले खुलाएको प्रमाण लगायत