काठमाण्डु– जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा पहिलो जित निकालेको छ। बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको पहिलो खेलमा जनकपुरले काठमाण्डु गोर्खाजलाई ८ विकेटले पराजित गरेको हो। १६ वर्षीय राहुल यादवको घातक बलिङ र मोइन अलीको अर्धशतकमा जनकपुरले सानदार जीत निकाल्यो । राहुलले ४ ओभरमा ३१ रन खर्चेर ४ विकेट लिए। उनी काठमाण्डुविरुद्धको खेलमा ‘प्लेयर