‘सर्वोच्चले १४ औँ महाधिवेशनलाई मान्यता नदिए कांग्रेस अलग-अलग दिशामा जान्छ’

  • बिहीबार १३ कात्िक २०८३ १२:०७ PM
काठमाण्डु- नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षका नेता एनपी साउदले पार्टीभित्रको विवाद र महाधिवेशनको वैधानिकताबारे कडा गरेका छन्। उनले शेरबहादुर देउवा नेतृत्वमा भएको १४औँ महाधिवेशनलाई अदालतले मान्यता नदिए पार्टी अलग-अलग दिशामा जान सक्ने बताएका छन्। साउदले विशेष महाधिवेशन र गगन थापा पक्षले गरेको नियमित महाधिवेशन दुवै विधिसम्मत नभएको दाबी गरे। देउवा अब पार्टी नेतृत्वमा नबस्ने उल्लेख