एनपीएल : कर्णालीले टस जितेर बलिङ रोज्यो, विराटनगरलाई ब्याटिङको निम्ता

  • बिहीबार १३ कात्िक २०८३ ११:१६ AM
काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबारको खेलमा कर्णाली याक्सले टस जितेर पहिले बलिङ रोजेको छ । कर्णालीका लागि कप्तान सोमपाल कामीले टस जित्दै बलिङ रोज्दा प्रतिष्पर्धामा उत्रिएको अर्को टिम विराटनगर किंग्सले भने ब्याटिङको निम्तो पाएको छ । वर्षाकै बिच छाता ओढाएर टस गराइएको थियो । चक्रवात अर्नबका कारण छिटपुट वर्षा भएपछि अहिले